देवकोटा बन्धु समाज अछामको बैठक देवकोटमा सम्पन्न
सडक मिडिया
फाल्गुन ६, २०८० ०९:०३:३२ • २९८ पटक पढिएको

देवकोटा बन्धु समाज अछामको बैठक सम्पन्न भएको छ ।
समाजका अध्यक्ष नवराज देवकोटाको अध्यक्षतामा बैठकले २०८० बैशाख १८ गते देखि २४ गते सम्म देवकोटा हरुको उद्घम थलो देवकोटमा संचालन गरिएको ऐतिहासिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा भएका गतिविधि हरुको बारेमा फागुन ७ गते पत्रकार सम्मेलन गरि सोको बारेमा जानकारी गराउने निर्णय गरिएको छ ।
बैठकमा देवकोटा बन्धु समाजका केन्द्रीय सदस्य कृष्ण देवकोटाको बिशेश उपस्तिथि रहेकोे थियोे ।
सिफारिस