नेपाली जनसम्पर्क समिति पश्चिम भारत औध शाखाको पुनर्गठन ,अध्यक्षमा जयराज जैसी चयन

नेपाली जनसम्पर्क समिति पश्चिम भारत औध शाखाको पुनर्गठन ,अध्यक्षमा जयराज जैसी चयन

पुणे : नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पश्चिम् भारत भारत क्षेत्र पुणे औध शाखाको पुनः गठन गरिएको छ । औध शाखाका अध्यक्ष प्रेम प्रसाद भण्डारीको सभापतित्वमा बसेको एक भेलाले

जयराज जैशिको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष शिवराज भण्डारी ,चन्द्र प्रसाद भण्डारी ,सचिवमा प्रेम प्रसाद भण्डारी ,सहसचिव खडकराज भण्डारी ,काेषाध्यक्ष तारा प्रसाद ढुंगाना  ,सहकाेषाध्यक्ष धनसरा भण्डारी सदस्यहरुमा  प्रेम प्रसाद भण्डारी ,पदमराज भण्डारी ,भगिराम भण्डारी ,अनुप देवकोटा ,प्रेम प्रसाद  ढुंगाना ,लक्ष्मी देबि भण्डारी ,जनक भण्डारी त्यस्तै सल्लाहकारमा रमेश भण्डारी रहेकाछन । कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारत पश्चिम भारतका केन्द्रिय सदस्य धिरेन्द्र शाही,र अम्मर तिरुवाको विशेष उपस्तिथि रहेकोे थियो । कार्यक्रम नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको उपस्थित रहेको थियो । सम्पर्क समिती भारतले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply