ने.वि.संघ नेता भट्टकाे माग, गृहमन्त्रिले तत्काल राजिनामा दिनुपर्छ

ने.वि.संघ नेता भट्टकाे माग, गृहमन्त्रिले तत्काल राजिनामा दिनुपर्छ

नेपाल विधार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले गृहमन्त्री नारायणकाजि श्रेष्ठकाे राजिनामाकाे माग गरेका छन् ।

नेता भट्टले सरकारलाई खवरदारि गर्दै युवाकाे छातिमा गाेलि हानेर विदेशिने समस्या सामाधान नहुने भन्दै तत्काल गृहमन्त्रीकाे राजिनामाकाे माग गरेका छन् ।

नेता भट्टले सरकार प्रति अाक्राे फाेख्दै लेखेका छन, सरकार,युवाकाे छातिमा गाेलि हानेर विदेशिने समस्या सामाधान हुदैन् । तत्काल गृहमन्त्रीकाे राजिनामाकाे माग गर्दछु ।

युवा,विधार्थी स्वदेशमै वस्ने वातावरण वनाउन जिम्मेवार वन्ने वाटाे भुलेर काेरिया जान अावेदन फारम भर्न पुगेका युवा माथि गाेलि प्रहार गरिनु राज्यकाे शासनमा रहेका शासकहरुकाे गम्भीर कमजाेरि हाे । तत्काल सरकार र नेतृत्व सच्चिनुपर्छ ।

साथै उनले दोषी प्रहरी माथी पनि छानबिन गर्नुपर्ने बताएका छन् । वर्तमान राजनीतिक नेतृत्वकाे गैरजिम्मेवारीका कारण विनाकारण अाफ्नाे मृत्युवर्ण हुनुभऐका २जना युवाहरु प्रति हार्दिक श्रद्धाञ्जली सहित परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *