जैशरादेबि स्मृति युवा क्लबको आयोजनामा जारी तेस्रो खुल्ला किर्केट प्रतियोगितामा आज सेमिफाइनल खेल हुँदै

जैशरादेबि स्मृति युवा क्लबको आयोजनामा जारी तेस्रो खुल्ला किर्केट प्रतियोगितामा आज सेमिफाइनल खेल हुँदै

अछाम : तुर्माखाद गाउँपालिका वडा नम्बर ६ रानिबनमा कात्तिक १० गतेबाट श्री जैशरादेबि स्मृति युवा क्लबको आयोजनामा सुरु भएको
तेस्रो  खुल्ला किर्केट प्रतियोगितामा आज सेमिफाइनलका खेल हरु हुँदैछन ।

सुभ बिहानि युवा क्लब आठबीस नगरपालिका राकम भर्सेस
ढकारी गाउँपालिका र जैसरा देबि स्मृति युवा क्लब भर्सेस ठाटिखाद गाउँपालिका दैलेखको टिमले खेल खेल्नेछन

आजको सेमिफाइनल खेलमा जैशरादेबि स्मृति युवा क्लबको पहिलो
खुल्ला किर्केट प्रतियोगितामा खेलिसक्नु भएका अण्डर नाइन्टिन राष्ट्रिय टिमका vice captain काे रूपमा रहेका
दिपेश कडेलले शुभबिहानी यूवा क्लवको टिमबाट खेल्ने क्लबका अध्यक्ष जनक बिष्टले जानकारी दिए ।

 

Leave a Reply