नेपाली काङ्ग्रेस अछाम काठमाडौं सम्पर्क समितिको सभापतिमा युवा नेता धामी चयन

नेपाली काङ्ग्रेस अछाम काठमाडौं सम्पर्क समितिको सभापतिमा युवा नेता धामी चयन

अछाम : नेपाली काङ्ग्रेस अछाम काठमाडौ सम्पर्क समितिको सभापतिमा जनक बहादुर धामी चयन भएकाछन ।

नेपाली काङ्ग्रेसका युवा नेता धामीलाई नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहले नेपाली काङ्ग्रेसको बिधान २०१७ को दशौ संसोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम नेपाली काङ्ग्रेस अछाम काठमाडौ सम्पर्क समिति सभापतिको जिम्मेवारी प्रदान गरेका हुन ।

संगठनलाइ गतिशील र चलायान बनाउन आफू सक्रिय रूपमा निरन्तर लागिरहने सम्पर्क समितिका सभापति धामिले बताए ।

अछाम बाट राजधानी बसेका आम नेताकार्यकर्ता हरुलाइ हरेक अफ्ट्यारोमा सहयोग गर्न सम्पर्क समिती सक्रिय हुने बताए । साथै उनले शिक्षा ,स्वास्थ्यको क्षेत्रमा अफ्ट्यारो परेका हरुलाइ आफुले मुख्य प्राथमिकतामा राखेर सहयोग गर्न लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *