नेपाली काङ्ग्रेसका युवा नेता खड्का द्वारा जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामाग्री बितरण

नेपाली काङ्ग्रेसका युवा नेता खड्का द्वारा जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामाग्री बितरण

अछाम : नेपाली काङ्ग्रेस साफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान वडा कार्यसमिति सचीव नेपाली काङ्ग्रेसका युवा नेता बिनोद खड्काले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री बितरण गरेका छन् ।

देबिस्थानमा रहेकोे शान्ति आधारभूत बिधालयमा अध्यनरत गरिब तथा बिपन्न १७ जना बिद्यार्थी हरुलाइ कापी कलम सहित शिक्षक हरु
लाई मार्कर पेन बितरण गरेका हुन् ।

आफुले कखरा सिकेको बिधालयमा अध्यनरत भाइबहिनी हरुलाइ सहयोग गर्न पाउदा निकै खुशी लागेको बताए ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई बचाएर आफ्नो २३ औ जन्मजयन्ती को अवसरमा शैक्षिक सामाग्री बितरण गरेको युवा नेता खड्काले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *