निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय अछाममा वृक्षरोपण

निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय अछाममा वृक्षरोपण

निजामती सेवा दिवस २०८० को अवसरमा जिल्ला प्रशासन कार्यालय अछाम द्वारा वृक्षरोपण गरिएको छ ।

दिवसको अवसरमा जिल्ला न्यायाधीश पिताम्बर शर्मा ,प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले  लगायत विभिन्न सरकारी कार्यालयका कर्मचारी हरुले जिल्ला प्रशासन कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा हरु रोपण गर्नु भएको हो ।
त्यस्तै दिवसको  अवसरमा जिल्ला प्रशासन कार्यालय अछामले ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना गरेको छ ।

Leave a Reply