नेपाली काङ्ग्रेस पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ तोलिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ तोलिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६  तोलिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस पंचदेवल विनायक नगरपालिका वडा नम्बर ६ वडा कार्य समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै

नेपाली काङ्ग्रेस बर्दियाका महाधिवेशन प्रतिनिधि एवं नेपाली काङ्ग्रेसका युवा नेता   जनक बहादुर धामिले अगामी दिनहरुमा आफु अछाममा क्रियाशिल भएर नेपाली काङ्ग्रेसलाई  चलायमान बनाउन सक्रिय रूपमा  लागिपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता टंक बहादुर धामीले आगामी दिनमा नेपाली काङ्ग्रेस पार्टी लाई  सुदृढ गरि पार्टी लाइ एकता बद्द तरिकाले अघि बढाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा  वडा नम्बर ६ का अध्यक्ष कमल बहादुर रावल  लगायत नेताकार्यकर्ताको उपस सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *