लागुऔषध मुद्धामा जेल परेका छोरा भेट्न गएकी आमाबाटै लागुऔषध फेला

लागुऔषध मुद्धामा जेल परेका छोरा भेट्न गएकी आमाबाटै लागुऔषध फेला

धनगढीः  कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ मा रहेको जिल्ला कारागारमा लागुऔषध मुद्धामा कैद भुक्तान गरी रहेका २१ वर्षका ओमप्रकास अवस्थीलाई भेट्न गएकी धनगढी–३ मिलन चोक घर भएकी  ५० वर्षीय आमा कमलादेवी अवस्थी पक्राउ परेकी हुन्।

कमलाले ओमलाई भेट्न जाँदा बिस्कुट भित्र  ५ ग्राम ४० मिलिग्राम लागुऔषध खैरोहिरोइन लगेको प्रहरी चेकजाँचमा फेला पारेको हो। कमलालाई थप अनुसन्धानका लागि  नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ।

dineshkhabar.com बाट 

Leave a Reply