मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखियो
सडक मिडिया
आषाढ ६, २०८० ११:३१:५२ • ५४२ पटक पढिएको

धनगढीः मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिएको छ।
मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको श्रद्धाञ्जलीका लागि प्रदेश सरकारले सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने जनाएको हो। धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ।
सिफारिस