सुदूरपश्चिम सरकारले बयालपाटा अस्पताललाई ९ करोड छुट्यायो

सुदूरपश्चिम सरकारले बयालपाटा अस्पताललाई ९ करोड छुट्यायो

अछाम:आर्थिक बर्ष २०८०/०८१ मा सुदूरपश्चिम प्रदेस सरकारबाट ९ करोड विनियोजन गरीएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले प्रस्तुत गरेको बजेटको पुर्णपाठमा नसमेटिए पनि बयालपाटा अस्पताललाई रकम विनियोजन गरीएको सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । बयालपाटा अस्पताललाई प्रदेस सरकारले गत बर्ष जतिकै ९ करोड को बजेट विनियोजन गरेको पाईएको छ ।

शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु संग आ.ब. २०८०/०८१ को बजेट छोटो र प्रष्ट होस भनेर आफुहरुले यो पटकको बजेटको पुर्णपाठमा प्रत्यक कुरा नसमेटेको तर बजेट भने हरेक क्षेत्रमा विनियोजन गरीएको समेत प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *