धनराज गुरुङ बने कानुनमन्त्री, मोहन बस्नेतलाई स्वास्थ्य मन्त्रालय

धनराज गुरुङ बने कानुनमन्त्री, मोहन बस्नेतलाई स्वास्थ्य मन्त्रालय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीजना मन्त्री नियुक्त गरेका हुन् ।

बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *