नेविसंघ सिटिईभिटी केन्द्रीय समन्वय समिती द्वारा विभिन्न माग राख्दै ध्यानाकर्षण

नेविसंघ सिटिईभिटी केन्द्रीय समन्वय समिती द्वारा विभिन्न माग राख्दै ध्यानाकर्षण

नेपाल विद्यार्थी संघ  सिटिईभिटी केन्द्रीय समन्वय समितीले आफ्ना  विभिन्न माग राख्दै सिटिइभिटी लाई ध्यानाकर्षण गराएको छ ।

नेपाल विधार्थी संघ सिटिईभिटी केन्द्रिय समन्वय समितिका केन्द्रीय कार्यबाहक अध्यक्ष कुम्भराज सहकारी देउवाको नेतृत्वमा मंगलबार उपत्यकामा रहेका विभिन्न कलेजका इकाई अध्यक्ष र विधार्थी प्रतिनिधिको उपस्तिथिमा सिटिइभिटीमा भएकाे चरम लापरबाही , शैक्षिक गुणस्तर लगायत विभिन्न किसिमका माग राख्दै
ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

अबको ७ दिन भित्रमा वार्तामा बोलाउनु पर्ने र
यदि नेपाल विधार्थी संघले CTEVT समक्ष राखेका बुदागत शैक्षिक मागहरु अबको १ हप्ता भित्रमा वार्ता मार्फत सम्बोधन नगरेको खण्डमा विधार्थिहरुका हक,हित र अधिकारका पक्षमा रहि माग सम्बोधन नहुन्जेल सम्म आफ्ना आन्दोलन र खबरदारीका कार्यक्रम हरु निरन्तर जारी राख्ने  कार्यबाहक अध्यक्ष
कुम्भराज सहकारी देउवाले बताए ।                                      नेपाल विद्यार्थी संघ  सिटिईभिटी केन्द्रीय समन्वय समितीका माग यस्ता छन् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *