यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

शुसिल भण्डारी
माघ १, २०७९ ११:३०:४३ • ३७८ पटक पढिएको

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सिफारिस