सुदूरपश्चिम प्रदेशमा कांग्रेसका मानहादुर रावलले दिए सभामुखमा उम्मेदवारी

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका मानहादुर रावलले दिए सभामुखमा उम्मेदवारी

२७ पुस, धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् ।

उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ ।सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *