करेन्ट लागेर २२ वर्षीय सनोजकाे मृत्यु

करेन्ट लागेर २२ वर्षीय सनोजकाे मृत्यु

सुनसरी, २७ कात्तिक : ईटहरी उपमहानगरपालिका-१० संविधान चौकस्थित किरण फिङगर उद्योगमा काम गर्ने मोरङ विराटनगर उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय सनोज कुमार कामतको करेन्ट  लागेर आइतबार बिहान मृत्यु भएको छ ।

मेसिनको पङखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट  टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृ”त्यु भएको हो । यस सम्बनन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *