भव्यताका साथ संविधान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय अछामको अपिल

भव्यताका साथ संविधान  दिवस मनाउन जिल्ला प्रशासन कार्यालय अछामको अपिल

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले संबिधान दिवस भव्यताका साथ मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ ।

संबिद्यान दिवस २०७९ मुल समारोह समितीको बैठकले यसअघि पारित गरेको कार्यक्रम बमोजिम संबिद्यान दिवस मनाउन आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

शुक्रबार एक अनुरोध पत्र जारी गर्दै उनले असोज २, ३ र ४ गते तिन दिनसम्म बिभिन्न कार्यक्रम गरि संबिधान दिवस मनाईने बताए ।

यस अघि निर्धारण भएको कार्यक्रम अनुसार असोज ३ गते जिल्ला सदरमुकाम मंगलसैन बजारमा प्रभातफेरी तथा मंगलसैन दरवार परिसरमा संबिद्यानको महत्वका बिषयमा छलफल तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्ता छन् ३ दिनका कार्यक्रमहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *