उच्च नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ : उपसभापति गुरुङ

उच्च नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ : उपसभापति गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै गर्दै सबै उच्च स्तरका सम्पुर्ण नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

साथै सो कार्यको सुरुवात पहिला आफै बाट गर्ने समेत प्रष्ट पारे ।

नेता गुरुङ भ्रस्टाचार विरुद्धको अभियानका सशक्त अभियान्ता समेत हुन् ।
उहाँको स्टाटस सेअर गर्दै कयौं सर्वसाधारण र बिद्यार्थी नेताहरुले राम्रो अभियान र महत्त्वपूर्ण कदम भएको भन्दै प्रसंशा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *