रामचन्द्र पौडेलकी छोरी ४ तला माथिबाट खसेर घाइते, आइसीयूमा उपचार हुँदै

रामचन्द्र पौडेलकी छोरी ४ तला माथिबाट खसेर घाइते, आइसीयूमा उपचार हुँदै

नेपाली कांग्रेसका बरिस्ठ  नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घाइते भएकी छन् ।  पोखरेल घरको चार तलाबाट खसेर घाइते भएकी हुन् ।  उनको मनमोहन अस्पतालमा प्राथमिक उपचारपश्चात् हाल राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।

उनको शरीरको धेरे ठाउँमा चोट देखिएको छ । उनको टाउकोमा धेरै चोट नदेखिए पनि दायाँ तर्फको खुट्टा दुई ठाउँमा भाँचिएको र दायाँ हात पनि भाँचिएको छ।

यसैबिच छारीको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। संज्ञा पौडेलकी माइली छोरी हुन् ।

Leave a Reply