नेपाल तरुण दल आठबीस न•पा दैलेखको नगर संयोजकमा युवा नेता शाही मनोनीत

नेपाल तरुण दल आठबीस न•पा दैलेखको नगर संयोजकमा युवा नेता शाही मनोनीत

नेपाल तरुण दल आठबीस नगरपालिका दैलेखको नगर संयोजकमा पुर्ण बहादुर शाहीलाई मनोनीत गरिएको छ ।

नेपाली काङ्ग्रेस आठबिस नगरपालिका नगर सभापति अर्जुन बहादुर शाहिले नगर संयोजकमा मनोनीत गरेका हुन् ।

शाही स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय हुँदै आएकाछन।

२०६८ सालमा जनज्योति माध्यमिक बिधालय राकम कर्णालिमा नेपाल विद्यार्थी संघको इकाई सचिव भएका थिए भने २०७७ सालमा नेपाल तरुण दल आठबीस नगरपालिका दैलेखको नगर सचीवको जिम्मेवारी सम्हाल्दै संगठनका लागी सक्रिय रूपमा काम गर्दै आएका छन् ।

Leave a Reply