महामन्त्रीमा गगनकाे जित पक्का, अरुकाे अवस्था यस्ताे छ

महामन्त्रीमा गगनकाे जित पक्का, अरुकाे अवस्था यस्ताे छ

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदको मतगणना जारी रहेको छ । बिहीबार ११ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म ३३२० मतपत्र गणना भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

जसमा गगन थापाले सर्वाधिक २१६४ मत पाएका छन् भने दाेस्राे स्थानमा रहेका विश्वप्रकाश शर्माले १३२८ मत ल्याएका छन् । विश्वप्रकाशलाइ पछ्याउने क्रममा प्रकाशशरण महतले १०९२ मत प्भराप्नेत गरेका छन भने प्रदिप पौडेलले ९९९ मत प्राप्त गरेका छन् ।

गगन समुहकै मीनेन्द्र रिजाल भने निकै पछि परेकाछन । उनले ५८८ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ७६ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *