उपचारका क्रममा निधन भएका कांग्रेस मंगलसैन ६ का जेष्ठ सदस्य भण्डारीको अन्त्येष्टि

उपचारका क्रममा निधन भएका कांग्रेस मंगलसैन ६ का जेष्ठ सदस्य भण्डारीको अन्त्येष्टि

उपचारका क्रममा निधन भएका नेपाली कांग्रेस मंगलसैन नगरपालिका वडा नम्बर ६ का जेष्ठ कृयासिल सदस्य गोमा देबि भण्डारीको  आज जनालि रवामा अन्तिम दाहसंस्कार गरिएको छ ।

उनको पार्थिव शरीरमा मंगलसैन नगरपालिका का निवर्तमान सभापती पुष्पराज भण्डारी  ,बर्तमान उपसभापति हेमराज भण्डारी , वडा सभापती गङ्गाराम भण्डारीले पार्टिको झन्डा ओडाएर श्रद्धाञ्जलि दिएर अन्तिम दाहसंस्कार गरिएको नेपाली कांग्रेस वडा न ६ का वडा सचिब पुष्पराज भण्डारीले जानकारी दिनु भयो ।

भण्डारीको उपचारका क्रममा सोमबार बिहान जिल्ला अस्पताल अछाममा ७७ वर्षको उमेरमा निधन भएको थियो । भण्डारी  नेपाली काङ्ग्रेसको १३ औं माहाधिबेशनका क्षेत्रीय प्रतिनिधि पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *