काङ्ग्रेस अछाम क्षेत्र नम्बर १ को क्षेत्रीय सचीवमा युवा नेता पुर्ण  बि.क को उम्मेदवारि घोषणा

काङ्ग्रेस अछाम क्षेत्र नम्बर १ को क्षेत्रीय सचीवमा युवा नेता पुर्ण  बि.क को उम्मेदवारि घोषणा

नेपाली काङ्ग्रेस को १४औ महाधिबेशन नजिकिदै जादा नेपाली काङ्ग्रेस अछाम निर्वाचन क्षेत्र न,१ को क्षेत्रीय सचीव युवा नेता पुर्ण बहादुर बि.क ले उम्मेदवारि घोषणा गरेका छ्न ।                                                     नेपाली काङ्ग्रेस रामारोशन गाउपालिका कार्यसमितिका सचिब समेत रहेका बि.क यस अधिबेशन मा आफ्नो क्षेत्रीय सचिब को रुपमा उम्मेदवारी रहेकोे बताउछन ।नेपाल विद्यार्थी संघ बिन्देश्वरी मा बि सुतार को इकाई सदस्य बाट राजनीति सुरु गरेका युवा नेता बि क नेपाल विद्यार्थी संघ को विभिन्न तह मा सक्रिय हुँदै अछाम जिल्ला कार्य समिति सदस्य विभिन्न सामाजिक क्षेत्र मा संलग्न र हाल नेपाली काङ्ग्रेस रामारोशन पालिका कमिटी सचीव को रुपमा काम गरिरहनु भएको छ। अहिले १४औ महाधिवेशनमा आफु क्षेत्रीय सचिव को उम्मेदवार  का रुपमा रहेको बताउछ्न । आफू नेपाली काङ्ग्रेस को संगठन बलियो बनाउन रामारोशन क्षेत्रमा सक्रिय भइ लागिरहेको र आगामी दिनमा एक नम्बर क्षेत्र का नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य यस क्षेत्रका अग्रज नेता कार्यकर्ताले माया गरेर माया गरेर क्षेत्रीय को रुपमा काम गर्न पाइयो भनेनिर्वाचन क्षेत्रको पार्टी संगठन बलियो संगठन सुदृढ पार्न नेपाली काङ्ग्रेस लाई चलायमान र युग सुहाउँदो आधुनिक काङ्ग्रेस बनाउने गरि निर्वाचन क्षेत्रमा काम गर्ने उनको भनाइ छ । नेपाली काङ्ग्रेसमा युवाको आवश्यकता र पार्टीमा युवा  नेतृत्व को खाचो रहेको भन्दै आफू क्षेत्रीय सचीव को उम्मेदवार भएको बताए ।
कम्युनिस्ट को किल्ला भनेर चिनिने रामारोशन क्षेत्रमा काङ्ग्रेस को संगठन बलियो बनाउन र थुप्रै सामाजिक कार्यमा सक्रिय भएर लागेका युवा नेता बि क अछाममा लोकप्रिय युवा मानिन्छन् । उनले नेपाली काङ्ग्रेस अछाम लाई स्थानीय प्रदेश तथा संघिय निर्वाचन मा समेत महत्वपूर्ण भुमिका निर्बाह गरेका थिए ।

नेपाली काङ्ग्रेस लाई सक्रिय बनाउन बलियो संगठन निर्माण गरि पार्टी लाई सुस्त दुरुस्त तरिकाले चलायमान बनाउन आफ्नो प्राथमिकतामा रहने बताए ।

यस निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको र सबैले साथ दिने अपेक्षा समेत रहेको उनको भनाइ छ । आगामी असोज ५ गते हुने क्षेत्रीय अधिबेशन मा अमुल्य मत दिएर सहयोग गर्न सबै क्षेत्रीय प्रतिनिधि ज्यु लाई अपिल समेत गरेका छ्न

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *