डिएसपी रमेश देवको निधन

डिएसपी रमेश देवको निधन

काठमाडौं : नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृ’त्यु भएको छ । उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए ।

डिएसपी देवको आइतबार विहान मृ’त्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए ।

२०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । पेटको क्या’न्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृ’त्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *