आफ्नो जिल्लाका नागरिकलाई अमेरिका बाट सम्झिदै बोगटीले दिए : स्वास्थ्य  सामाग्री

आफ्नो जिल्लाका नागरिकलाई अमेरिका बाट सम्झिदै बोगटीले दिए : स्वास्थ्य  सामाग्री

आफ्नो जिल्लाका नागरिकलाई अमेरिका बाट सम्झिदै बोगटीले दिए : स्वास्थ्य  सामाग्री

मंगलसैन नगरपालिका वडा नम्बर ३ निवासी समाजसेवी कर्ण बहादुर बोगटी जिल्ला अस्पताल अछाम लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

हाल अमेरिकामा बस्दै आएका बोगटीले आफ्ना भाइ द स्टार मोबाइल ग्यालरीका प्रोप्राइटर मिनबहादुर बोगटी मार्फत  जिल्ला अस्पताललाइ हस्तान्तरण गरेकाहुन ।

आज एक कार्यक्रमका बीच जिल्ला अस्पताल मंगलसेनका प्रमुख एमडिजिपि डा. सोनाली बास्कोटालाई सर्जिकल माक्स  ह्यान्ड सेनिटाईजर  ,औसधी लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनका भाइ मीन बोगटीले जानकारी दिए ।

जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन जिल्ला अस्पताल लाई उक्त सामाग्री  उपलब्ध गराएको बताए ।
समाजसेवि तथा मनकारी भावना भएका बोगटीले बेला बेलामा जिल्ला बासिलाइ सहयोग गर्दै आइरहेका छन् ।

अहिले महामारिको बेलामा अस्पताल लाई सहयोग गरेको भन्दै अस्पताल परिवारले बोगटि लाई धन्यवाद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *