जी न्युजका पत्रकार सुधिर चाैधरी कोरोनासँग लड्दै

जी न्युजका पत्रकार सुधिर चाैधरी कोरोनासँग लड्दै

भारतिय सञ्चारमाध्यम जी न्यूजका पत्रकार  सुधीर चौधरी काेराेना भाइरस संक्रमित भएका छन् ।  कोरोनाभाइरसको संक्रमण देखिएपछि डाक्टरहरूको सल्लाहमा उनकाे उपचार भइरहेको छ।

चौधरीले सामाजिक संजालमार्फत ११ दिनदेखि काेराेना भाइरस संक्रमित रहेकाे बताएका छन् । साथै उनले  भाइरसलाई हल्का रूपमा नलिन अनुराेध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *