गायक दीप श्रेष्ठलाई देखियाे कोरोना

गायक दीप श्रेष्ठलाई देखियाे कोरोना

नेपाली संगित गजतका दिग्गज गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ ।  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।

अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गत साता सोज नै स्थगित गरेको थियो । उनको साथमा गायक तथा कोच प्रमोद खरेल पनि कोरोना संक्रमित भएका छन् । उनको स्वास्थ्य अवस्था सामन्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *