राष्ट्रपतिद्वारा नागरिकतासम्वन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा नागरिकतासम्वन्धी अध्यादेश जारी

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।

यसअघि बिहिबार बसेको मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *