बिल गेट्स दम्पतीले गरे सम्बन्ध विच्छेद

बिल गेट्स दम्पतीले गरे सम्बन्ध विच्छेद

काठमाडौं : विश्वकै धनी व्यक्तिहरुको सुचिम रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।

२७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

गेट्स र मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो । दुवैले सन १९९४ मा विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *