भागरथीलाई न्याय माग्दै साफेबगरमा दिप प्रज्वलन
सडक मिडिया
माघ २५, २०७७ १९:३८:४७ • ९३७ पटक पढिएको
अछाम:मृ’त अ’वस्थामा फे’ला परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टलाई दिप प्रज्वलन गरि श्र’द्धाञ्जली अर्पण गरिएको छ।
साफेबगर युवा कलव द्वारा आईतवार साझ साफेबगरमा दिप प्रज्वलन गरि भट्टलाई श्र’द्धाञ्जली दिएको हो।
बुधबार विद्यालयबाट घर फर्किने क्रममा बे’पत्ता भएकि भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृ’त अव’स्थामा फे’ला परेकी थिइन्।
उनको ब’ला’त्कार प’छि ह’त्या गरिएको प्रहरीको प्रार’म्भि’क अ’नुसन्धा’नले बताएको छ।
सिफारिस






