नेपाली कांग्रेसका कार्यकर्ताको कु’टपिटमा संलग्नलाई का’रबाही गर्न नेपाली कांग्रेस तुर्माखाँदको माग

नेपाली कांग्रेसका कार्यकर्ताको कु’टपिटमा संलग्नलाई का’रबाही गर्न नेपाली कांग्रेस तुर्माखाँदको माग

अछामको तुर्माखाँद गाउँपालिका– ४ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य झंकर बहादुर बुढाको कु’टपिटमा संलग्नलाई का’रबाही गर्न नेपाली कांग्रेस तुर्माखाद गाउँपलिकाले माग गरेको छ।

बिहिबार दिउँसो आफ्नै पसल मा बसिरहेको अवस्थामा सोही गाउँपालिका ४ बस्ने महेन्द्र बयक, मन बहादुर बयक र केसे नेपाली लगाएतले नेकपा आन्दोलनका नाममा अ’भद्र व्यबहार गरी कु’टपिट गरेको भन्दै नेपाली काँग्रेस तुर्माखाँद गाउँपालिकाले विज्ञप्ती निकालेको हो ।

नेपाली कांग्रेस तुर्माखाँद गाउँपालिका का सभापती टेक बहादुर बयक र सचिव हर्क बहादुर बुढा द्वारा हस्ताक्षरित विज्ञप्ती मा सो अपराधमा संलघन व्यक्त्तिलाई का’रबाही गरी पिडित लाई उचित क्ष’तिपुर्तिको व्यवस्था समेत गरी आगामी दिनमा यस्तो कार्य पुर्ण रुपमा बन्द गरी कानुनी राज्य र व्यक्त्तिको सुरक्षा गरियोस भन्ने माग समेत समावेस गरिएको छ ।

Leave a Reply