प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले पसल खोलेको भन्दै आमाछोरीमाथि ख’न्याए तातो तेल

प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले पसल खोलेको भन्दै आमाछोरीमाथि ख’न्याए तातो तेल

विराटनगर: नेकपाको प्रचण्ड–नेपाल समूहले  आवहान  गरेको आ’महड्तालको अ’वेज्ञा गरेको भन्दै आमाछोरीमाथि क्रु’र व्य’वहार भएको छ।

विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका एउटै परिवारका आमाछोरीमाथि बन्दकर्ताहरुले तातो ते’ल ख’न्याएका हुन।

विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनीमाथि ता’तो ते’ल ख’न्याएका हुन। 

उ’म्लिइरहेको तेल ख’न्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चो’ट लागेको छ।  पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा ला’ट्ठीसहित आन्दोलनकारीको समूह पसलमा पुगेर घ’टना गराएको प्रत्यक्षदर्शीले बताएका छन्।त्यो समूहले पसलमासमेत तो’डफोड गरिदिएको छ।

Leave a Reply