जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम चाल्सामा सम्पन्न

जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम चाल्सामा सम्पन्न

वर्ल्डभिजन र आस्था नेपालको सयुक्त साझेदारीमा संचालित एकीकृत बाल संरक्षण र बाल स्पोन्सरसिप परियोजना अन्तर्गत वडा कार्यलयको समन्वयमा रूपान्तरण समुहका अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिका वडा न. ४ चाल्सामा सम्पन्न भएको छ ।

जीवन उपयोगी सीप सम्बन्धि निर्देशिकाका १५ वटा खण्ड मध्धे १३ वटा खण्डमा किशोरकिशोरीहरुलाइ सिकाइने विषय बारे जानकारी गराइएको थियोे । उक्त कार्यक्रममा ३० जना अभिभावकहरु समेत उपस्थिति भएका रहेका थिए ।

कार्यक्रमको सहजीकरण २ जना साथि शिक्षकहरुले गरेका थिए ।

कार्यक्रममा आस्था नेपालका लभजङ्ग कुवर र तित बहादुर विश्वकर्माको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply