जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बजुडामा सम्पन्न

जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बजुडामा सम्पन्न

वर्ल्डभिजन र आस्था नेपालको साझेदारीमा संचालित CPA & CESP परियोजना अन्तर्गत वडा कार्यलयको समन्वयमा रूपान्तर समुहका अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिका वडा न. २ बजुडामा सम्पन्न भएको छ ।

जीवन उपयोगी सीप सम्बन्धि निर्देशिकाका १५वटा खण्ड मध्धे १३वटा खण्डमा किशोरकिशोरीहरुलाइ सिकाइने विषय बारे जानकारी गराइएको थियोे ।

उक्त कार्यक्रममा ३० जना अभिभावकहरुको उपस्थिति रहेका थिए
। कार्यक्रमको सहजीकरण २ जना साथि शिक्षकहरु गरेका थिए ।
कार्यक्रममा आस्था नेपालका लभजङ्ग कुवर र तित बहादुर विश्वकर्माको उपस्थिति रहेको थियो ।

Leave a Reply