राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

काठमाडौं : राष्ट्रिय बिमा कम्पनी र विशाल बजार नेपाल स्टक एक्सचेञ्काे कारवाहिमा परेका छन । सेयर मूल्य उच्च भएका यी दुई ठूला कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरिदिएको छ ।

राष्ट्रिय बीमा र विशाल बजार कम्पनीले धितोपत्र सूचीकरण विनियमवली २०७५ पालन नगरेको भन्दै कारोबार रोक्का गरेको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदे जानकारी दिए ।

सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रुपमा बुझाउनु पर्ने वित्तीय विवरण समेत बुझाउन सकेको छैन । लामो समय साधारणसभा गर्न नसकेका यी दुबै कम्पनीहरु नेपाल सरकारको लगानी रहेका कम्पनीहरु हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *