नेविसंघ नेता चन्द्र बिक कि आमाको निधन प्रति काङ्ग्रेस रामारोशन द्वारा दुख व्यक्त

नेविसंघ नेता चन्द्र बिक कि आमाको निधन प्रति काङ्ग्रेस रामारोशन द्वारा दुख व्यक्त

अछाम :नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य, स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसको तर्फबाट रामारोशन गाउँ पालिकाका उपाध्यक्ष पदका प्रत्याशी

नेता चन्द्र विक कि ममतामयि आमा रामारोशन गाउँपालिका ४ बाटुलासेन निवासी पान्सरा विकको निधन प्रति नेपाली काङ्ग्रेस रामारोशनले दु:ख व्यक्त गरेको छ ।

काङ्ग्रेस रामारोशनक अध्यक्ष नन्दराज उपाध्याय र सचीव पुर्ण बहादुर हस्ताक्षरित शोक बक्तव्यमा भनिएको छ ।

७२ बर्षको उमेरमा भारतमा उपचारको क्रममा निधन भएको खबरले निकै स्तब्ध भएका छौँ उहाँको यस दु:खद निधनले

हाम्रो पाटी नेपाली काङ्ग्रेस लाई अतुलनीय क्षती पुगेको छ । दुखको यश घडिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।

Leave a Reply