मोटरसाइकल दु’र्घटनामा दुई जनाको मृ’त्यु

मोटरसाइकल दु’र्घटनामा दुई जनाको मृ’त्यु

कावासोती :  नवलपरासीमा  मोटरसाइकल दु’र्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ ।  नवलपुरको कावासोतीमा कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दु’र्घटना हुँदा दुईको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।

मोटरसाइकल अ’नियन्त्रित भई सालको रुखमा ठ’क्कर खाँदा दु’र्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

 

Leave a Reply