असंवैधानिक कदमका विरुद्ध कांग्रेस रामारोशन ४ बाटुलासेनको विरोध प्रदर्शन

असंवैधानिक कदमका विरुद्ध कांग्रेस रामारोशन ४ बाटुलासेनको विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलिको असंवैधानिक संसद विगठन बिरुद्ध नेपाली कांग्रेस रामारोशन गाउँ पालिका वडा न ४ बाटुलासेनले वडा कार्यालयमा बिरुद्ध प्रदर्शन गरेको छ।

पुष५ गते सरकारको सिफारिसमा राष्ट्रपति द्रारा भएको संसद विगठन को विरोधमा नेपाली कांग्रेसले आज देश भरका सबै वडामा विरोध गर्ने केन्द्रीय कार्यसमितिको निर्णय अन्तरगत कांग्रेस रामारोशन ४ बाटुलासेनले विरोध रार्यालि जुलुस सहित कोण सभामा रुपान्तरण भएको छ। नेपाली कांग्रेस बाटुलासेनका वडा कार्यसमिति उपसभापति ललिचन बटालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्याय रहनु भएको थियो। कार्यक्रम नेपाली कांग्रेस का युवा नेता पुष्प बिष्ट नेपालविद्यार्थी संघ जिल्ला सदस्य महेश बटाला शिक्षक संघका जिल्ला सदस्य भिम खत्री वडा सदस्य मीन बहादुर शाह कांग्रेस नेता भक्त राज न्यौपानेले कोणसभा लाई सम्बोधन गर्नु भएको थियो ।कार्यक्रममा रामारोशन गाउँ कार्यपालिका सदस्य बासु कामी नेपाली कांग्रेसका नेता टेक बहादुर बिष्ट नेविसंघ क्षेत्रिय सदस्य प्रेम बिष्ट पुर्व गाविस सभापति जगनाथ उपाध्याय लगायतको सहभागी रहेको कार्यक्रमको सन्चालन नेपाली कांग्रेस रामारोशन गाउँ पालिका वडा न ४ का वडा सचिव इन्द्र कुमार बिष्टले गर्नु भएको थियो ।

Leave a Reply