दीपिकादेखि भारतीसम्म, ड्र’ग्स के’समा जोडिए यी १० चर्चित नामहरू….

दीपिकादेखि भारतीसम्म, ड्र’ग्स के’समा जोडिए यी १० चर्चित नामहरू….

सुशान्त सिंह प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)को जाँच जारी छ। एनसिबीले बलिउड र टिभी जगतका सिताराहरूलाई आफ्नो घेराभित्र पारिरहेको छ। यसैबीच पछिल्लो समय टिभी हास्यकलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको नाम एनसिबीले अगाडि सारेको थियो। यी दुबैलाई सो’धपुछका एनसिबीको अफिस बोलाइएकोमा भारतीले ड्र’ग्स से’वन गर्ने कुरा स्वीकारेपछि उनलाई गि’रफ्तार गरिएको छ।

ड्र’ग्स प्र’करणमा सबैभन्दा पहिले सुशान्तकी कथित प्रेमिका रिया चक्रवर्तीको नाम अगाडि आएको थियो। यसै सिलसिलामा रिया एक महिने हि’रासतमा समेत बसेर फर्किसकेकी छन्।

रिया चक्रवर्ती

रियापछि ड्र’ग्स के’समा नायिका दीपिका पाडुकोणको नाम जोडिएको थियो। यस खबरले बलिउडमा एक प्रकारको सनसनी नै मच्चिएको थियो। दीपिका र उनकी मेनेजर करिश्माको च्याट बाहिरिएपछि दीपिकालाई सोधपुछका अफिस बोलाइएको थियो।

दीपिका पाडुकोण

यसपछि ड्र’ग्स मामिलामा बलिउड अभिनेत्री सारा अलि खान, रकुल प्रीत सिंह, श्रद्धा कपुर हुँदै डिजाइनर सिमोन खम्बाटाको नामसमेत जोडियो। यी सबैलाई एनसिबीले सो’धपुछ गरिसकेको छ। यी नामपछि बलिउड नायक अर्जुन रामपाल र उनकी लिभ इन साथी ग्र्याबियलाको नाम सार्वजनिक भयो। आज तकका अनुसार, ग्र्याबियलाका भाइ ड्रग्सको कारोबार गर्दथे। यसपछि टिभी अभिनेत्री अलिगेल पान्डे र उनका प्रेमी सनम जोहरलाई पनि एनसिबीले घेरामा पार्‍यो। स्रोतअनुसार यी दुबै गाँ’जाको से’वन गर्दथे। दुबैका विरुद्ध एनसिबीले थुप्रै सबुत पनि फेला पारेको थियो।

सारा अलि खान

यसपछि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको नाम यस प्रकरणमा जोडिएको छ। शनिबार भारती र हर्षको घरमा छा’पा मार्दा एनसिबीले गाँ’जा फेला पारेको थियो। तत्पश्चात यी दुबैलाई सोधपुछका एनसिबीको अफिस बोलाइएको थियो।भारतीले ड्रग्स सेवन गर्ने कुरा स्वीकारेपछि उनलाई गि’रफ्तार गरिएको छ।

श्रद्धा कपुर

 

Leave a Reply