शाहरुखको आलिशान बङ्गलाका भित्री तस्वीरहरू….

शाहरुखको आलिशान बङ्गलाका भित्री तस्वीरहरू….

बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खान राम्रो इन्टिरियर डिजाइनर हुन्। आजसम्म उनले कैयौं घरहरूलाई आफ्नो काम र मेहनतले सुन्दर बनाएकी छन्। बलिउड स्टारहरूको घर प्रायः गौरीकै डिजाइनमा बनेको हुन्छ। यतिबेला गौरीले आफ्नो दिल्लीको घरलाई डिजाइन गरेर नयाँ रूप दिएकी छन्।

शाहरुख र गौरी आफ्नो घरलाई निकै प्रेम गर्छन्। यिनीहरू दिल्लीका बासिन्दा हुन्। आफ्नो सिपको प्रयोगले गौरीले पुरानो घरलाई नयाँ ढाँचामा ढाल्दै पुनः सजाएकी छन्। यो डिजाइन, सजावट जो कसैको मन लुट्ने खालको छ।

दिपावलीको मौकामा घरलाई नयाँ रूपमा सजाएका तस्वीरहरू गौरीले आफ्ना फ्यानहरूलाई देखाएकी छन्। गौरीको कामले शाहरुख पनि बेहद खुसी छन् र उनले पनि घरका भित्री तस्वीरहरू सार्वजनिक गरेका छन्। हेरौँ तस्वीरहरू

Leave a Reply