ट्रम्पको ट्विटर एकाउन्टमाथि स्थायी प्रतिबन्ध !

ट्रम्पको ट्विटर एकाउन्टमाथि स्थायी प्रतिबन्ध !

सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको  एकाउन्टमाथि स्थायी प्र’तिबन्ध लगाइएको छ । सामाजिक सद्भाव खलबल्याएकाे भन्दै ट्विटरले ट्रम्पको एकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएकाे जनाएकाे हाे ।

केहिदिन अगाडि भएकाे वाशिंटन घ’टनालाई मध्यनजर गर्दै हिं’सा भ’ड्काएकोकाका कारण राष्ट्रपति ट्रम्पको एकाउन्टमाथि प्र’तिबन्ध लगाएकाे ट्विटरले जानकारी दिएकाे छ ।  छौं ।

हालै भएकाे अमेरिकी संसदमाथिकाे हमलाले एक राष्ट्रपतिलाई ऐतिहासिक रूपमा फटाहा साबित गरेकाे उल्लेख गर्दै वाशिंटन पाेस्टले लेखेकाे छ, ‘जसले सामाजिक सञ्जालकाे प्रयोगबाट उनको राजनीतिक प्रतिष्ठा बढ्नुको साटाे घुटाइदिएकाे छ । ट्विटर ट्रम्पको प्राथमिक सञ्चार भएकाे छ, जसले उनका नीतिहरू, झूटा कुरा फैलाउने, क्रूर आलोचकहरू बढाएकाे छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *