ट्रम्पबिरुद्ध प’क्राउ पू’र्जी जारी

ट्रम्पबिरुद्ध प’क्राउ पू’र्जी जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध इराकमा प’क्राउ पू’र्जी जारी भएकाे छ । बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले ईरानी जनरल कासिम सुलेमानीको ह’त्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि ह’त्या गरेको आ’रोपमा प’क्राउ पु’र्जी जारी गरिएको हो ।

ईरानसमर्थित इराकी पपुलर मोबिलाइजेसन फो’र्स (पीएमएफ) का उपप्रमुख अबु महदी अल मुहान्दिस सन् २०२० को जनवरी ३ मा सुलेमानीसँगै अमेरिकी हवाई ह’मलामा मा’रिएका थिए ।

पीएमएफ सिया अर्धसैनिक बल हो जुन ईरान निकट मानिन्छ । सन् २०१६ को इराकी कानुनले यसलाई प्रधानमन्त्री मातहत रहने स्वतन्त्र सैनिक बलको मान्यता दिएको थियो । यसअघि सुलेमानीको ह’त्याको आ’रोपमा ईरानले पनि ट्रम्पबि’रुद्ध प’क्राउ पूर्जी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *