बुटवलमा प्रधानमन्त्री ओलीको पुत्ला द’हन

बुटवलमा प्रधानमन्त्री ओलीको पुत्ला द’हन

बुटवल : संसद विघटनको वि’रोधमा बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला द’हन गरिएको छ ।

नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले बिहिबार साँझ संसद विघटनको विरोधमा बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को नारा लगाउदै पुत्ला द’हन गरेका हुन् ।

प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनुप पाखरेलले प्रधानमन्त्रीको कदम नसच्चिएमा सडक आन्दोलनलाई अझै क’डा पार्ने चे’तावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *