‘राजा आउ देश बचाउ’ भन्दै बिराटनगरमा प्रदर्शन

‘राजा आउ देश बचाउ’ भन्दै बिराटनगरमा प्रदर्शन

राजा आउ देश बचाउ भन्दै राजावादीहरुले बिराटनगरमा प्रदर्शन गरेका छन् । ईटहरीबाट सुरु गरिएको राजावादीहरुको -यालीले बिराटनगरको बिभिन्न भागमा परिक्रमा पछि जनआन्दोलन चोकमा कोणसभा गरेको थियो ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजावादीहरुले संघीयताको खारेजीको माग गर्दै बिरोध गर्न थालेका छन् । बुधबार उनीहरुले सुनसरीको इटहरीबाट कार र मोटरसाइकल -याली निकाल्दै राजसंस्थाका पक्षमा नाराबाजी गर्दै विराटनगरमा पुगेर कोण सभा गरेका हुन ।

राजावादीहरुले संघीयता र धर्म निरपेक्षता खारेजीको माग, राजा आउ देश बचाउ भन्दै नारा लगाएका थिए ।

 

Leave a Reply