सीमा क्षेत्रमा भारतले गोली चलायो, एक नेपाली घा’इते

सीमा क्षेत्रमा भारतले गोली चलायो, एक नेपाली घा’इते

धनगढी:  कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रमा गो’ली चलेको छ। सीमा क्षेत्रमा गो’ली च’लेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरीका नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

गोली लागेर १ जना नेपाली घा’इते भएको खबर आएको उनले बताए। महाकाली पारिको दोधाराचाँदनी नगरपालिकाको क्षेत्रमा एसएसबीले गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार भारतीय सुरक्षाबल एसएसबीले गो’ली चलाउँदा एक जना घा’इते भएका छन् । गोली लागेर दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *