नेबिसंघ सिटिईभिटि केन्द्रिय समन्वय समितिले बुझायो : सिटिईभिटि केन्द्रिय कार्यालय सानोठिमिमा ज्ञापन पत्र

नेबिसंघ सिटिईभिटि केन्द्रिय समन्वय समितिले बुझायो : सिटिईभिटि केन्द्रिय कार्यालय सानोठिमिमा ज्ञापन पत्र

नेपाल बिद्यार्थी संघ सिटिईभिटि केन्द्रिय समन्वय समितिले सिटिईभिटि केन्द्रिय कार्यालय सानोठिमिमा ज्ञापन पत्र बुझाएको छ। संघका अध्यक्ष महेन्द्र जंग शाहीको हस्ताक्षर गरिएको बिज्ञप्तिमा बिद्यार्थी हकहित र अधिकारको पक्षमा रहेर, सर्बशुलभ प्राविधिक शिक्षाको गुणस्तर उकास्नको लागी विभिन्न सिटिईभिटिका कमि कमजोरि,ब्यथितिलाई अन्त्य गर्दै सुधार गर्न परिषदका सदस्य सचीव पुष्परमण वाग्लेलाई हस्तान्तरण गरिएको विद्यार्थी नेता विनोद शाही ठकुरीले जानकारी दिए । उक्त मागमा शैक्षिकशुल्क एकरुपता कायम गर्दै सबै कार्यक्रमको शुल्क निर्धारण गर्नुपर्ने,परिक्षाको नतिजा समयमै प्रकाशन गरिनुपर्ने र भौतिक पुर्बाधार मापदण्डअनुसार निर्देशिका बमोजिम शिक्षालय संचालन गरिनुपर्ने लगाएत थुप्रै बिषय बस्तु उल्लेख छ्न।नेपाल बिद्यार्थी संघ सिटिईभिटि केन्द्रिय समन्वय समिति द्वारा सिटिईभिटि केन्द्रिय कार्यालयमा बिद्यार्थीका विभिन्न समस्याहरु समाधान गर्नको निम्ति सदस्य सचीवलाई ज्ञापन पत्र दिदै । बिनोद शाही ठकुरी

Leave a Reply