मन्त्री साहको गाडीले यसरी ठक्कर दिएको थियो (भिडियो)
सडक मिडिया
पौष १८, २०७७ २०:३०:२६ • १०२४ पटक पढिएको
सर्लाही : शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठ’क्करबाट सर्लाहीमा एक जना घा’इते भएका छन्। पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घा’इते भएका हुन्।
तामाङको कम्मर र खुट्टामा चो’ट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए। ठक्करपछि मन्त्रीको जीप भागेको थियो।
हेर्नुहोस् भिडियोः
सिफारिस






