युवा सजगता अभियान अछामले नयाँ दर्ता भएका सदस्यका सदस्यता फारम केन्द्रिय कार्यसमिति लाई बुझायो

युवा सजगता अभियान अछामले नयाँ दर्ता भएका सदस्यका सदस्यता फारम केन्द्रिय कार्यसमिति लाई बुझायो

काठमाडौ :युवा सजगता अभियान अछामले
जिल्लाबाट नयाँ दर्ता भएका ७० जना सदस्यको सदस्यता फारम केन्द्रिय कार्यसमिति लाई बुझाएको छ ।

अछाम जिल्लाका १० वटै पालिकाका संयोजकहरुले नयाँ सदस्य हरुको सदस्य फारम संकलन गरिरहेका छन् ।युवा शक्ति मजबुत बनाई गाउँठाउमा भएको युवाहरुलाई कसरी एकताबद्ध बनाई समाजमा रहेको बिकृती बिसङतिलाई निरोसाहित गर्ने उदेश्यले स्थापना भएको  अभियानले प्रत्येक जिल्ला बाट सदस्यता वृद्धि कार्य अगाडि बढाएको छ ।

सोही सन्दर्भमा अछाम जिल्ला बाट नयाँ दर्ता भएका सदस्यको सदस्यता फारम युवा सजगता अभियान अछाम जिल्ला संयोजक सुशील भण्डारीले अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रमम युवा सजगता अभियानका केन्द्रीय कोषाध्यक्ष सागर शाक्यज्युको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply