प्रधानमन्त्रीद्वारा ५ जना मन्त्री नियुक्त , कसले कुन मन्त्रालय पाए ?

प्रधानमन्त्रीद्वारा ५ जना मन्त्री नियुक्त , कसले कुन मन्त्रालय पाए ?

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा थप ५ मन्त्रीलाई सामेल गरेका हुन्  ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषदमा थपिने नयाँ मन्त्रिमा टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ । त्यस्तै श्रममा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

Leave a Reply