समिक्षा र नारायणकाे ‘माया जालैमा’ – भिडियाे

समिक्षा र नारायणकाे ‘माया जालैमा’ – भिडियाे

काठमाडौं : गायिका समिक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा‘ सार्बजनिक भएको छ।

गीतमा पछिल्लो समय निकै चर्चित रहेका मोडल तथा टिक्टकरहरु सुधिर श्रेष्ठ ,पुरु सिग्देल साथै दिदिबहिनी स्मारिका र समारिका ढकालको अभिनय रहेको छ । उक्त गीतकाे भिडियोलाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट ( समिर) ले गरेका हुन।

मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत / सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’ को भिडियो सार्वजनिक भएको हो। गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

Leave a Reply